काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडी सरकारी सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको कुराकानीमा सरकारले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए ।
कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेको उनले बताएका हुन् । तर KP नेतृत्वको सरकारले बाँढेको राहत यस्ता थिए यमुनामाई गॉंउपालिकामा।
![]() |
| यस्तो राहत बाँढेपछि जनता किन कोरोनाले मर्नु पर्यो र? |
सामान्य गणितिय हिसाव गर्ने हो भने पनि नेपालको सालाखाला जनसंख्या ३ करोड मान्दा एक व्यक्तिले राहत स्वरुप २६ लाख ६६ हजार रुपैँया पाउनुपर्ने हुन्छ । खै त प्रधानमन्त्री ज्यू मैले त एक सुको पनि पाएको छैन मजस्ता करौडौं मानिसहरुले एक सुको पनि राहत पाएका छैनन् भने तपाइले भनेको ८० करोड कहाँ गयो ।
भलै केही विपन्न वर्गका मानिसहरुले ५ केजी चामल २ केजी नुन र केही केजी दाल भने पाएका छन् । तर सम्पूर्ण जनताले हैन त्यसमाथि के पाएका राहत गुणस्तर थिए त? त्यसोभए ८० करोड कहाँ गयो त प्रधानमन्त्री ज्यू तपाइको गणित कमजोर हो कि बोल्दा जिब्रो चिप्लिएको हो ?
![]() |
| सरकारले ८० करोड रुपैयाँ बराबरको बाँढेको नमुना राहत |



Aba yo sarkarlae samathnu paryo jantale plz janthaa ek man vayara desh aba jantako hatma hunu paryo aba sarkarlae hoina deshlae jantako khacho chaa aba dekhi
ReplyDelete